राजनीति
फागुन १, दैलेख राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले दलितको अधिकार प्राप्तीका लागि शनिवार दैलेखमा आयोजना गरेको बिरोध सभामा अधिकार प्राप्तिका लागि दलित महिलाहरु दुधेबालक सहित सडकमा आएका छन् । विश्वमा धेरै खाले परिवर्तन भैसकेको भए...
पुरा पढ्नुहोसबुटवलः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन् । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको...
पुरा पढ्नुहोसमाघ ३०, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताए । मन्त्रालय¥ारा सुक्रवार आयोजित दोलखाली पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘सामाजिक...
पुरा पढ्नुहोसमाघ २८, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्ने बताएका छन् । अख्तियार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, “देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो । त्यसैले भ्रष्टाचार...
पुरा पढ्नुहोसमाघ २८, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन् । काठमाडौंमा प्रचण्ड माधव पक्षले बुधवार...
पुरा पढ्नुहोसकाठमाडौंः सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’ मार्फत सेवा प्रवाह गर्ने...
पुरा पढ्नुहोसमाघ २६, काठमाडौं नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पांग्रे र हलुका चार पांग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि...
पुरा पढ्नुहोसमाघ २५, दैलेख द्धन्द्धकालमा तत्कालिन माओवादीद्धारा मारिएका दैलेखका पत्रकार डेन्द्रराज थापाको हत्यामा संलगन रहेका एक जना फरार अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको महाबु गाउँपालिका–६ का ६८ वर्षीया जयबहादुर...
पुरा पढ्नुहोसकाठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । मन्त्रालयद्वारा यहाँ आइतबार आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार ः नीति,...
पुरा पढ्नुहोसमाघ २४, दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकाले ६४ करोड ६४ लाख ५० हजार संशोधित वजेट हिउँदे अधिवेशनबाट सर्व सहमत पारित गरेको छ । सातौ गाउँसभाबाट ५५ करोड ६० लाख ७७ हजार वजेट पास भई आएकोमा वजेट थप...
पुरा पढ्नुहोस




